Information meeting for parents

 

Their future is your future.

The Sapana School a 21th century school in Sauraha starts a 2nd group

 

By the second of may the Sapana School will start a 2nd group with 20 children of 4 and 5 years of age in a kindergarten group.

The school works with a child centred education system in which the children are counselled in their learning process by teachers and teacher assistants. The leading thought of this system is that each child is a unique person. And that each child learns in his / her own way. The learning of children is driven by their natural curiosity and their need to grow. The children learn by playing and their coaches will guide them to more learning experiences through e.g. play, arts, culture, singing, dancing, story telling, science games.

For parents who are interested in the Sapana School, the School board is organising an information meeting at Saturday February 27th from 11 – 13 AM.

Please give us a call when you want to come. The number of places is limited and we want to make sure there will be a place for you. In the first group there are some places open for 3 year old children.

 

Tel: (Ichchha)

056-580308

9802917666

अभिभावक जानकारी भेला

 

उनीहरुको भविष्य नै तपाइंको भविष्य !

 

अब बालबालिकाको किन्डर्गार्टेन दोश्रो समूह, सपना स्कुल (मंटेस्सोरी), सौराहामा

 

यहि अप्रिल १५, २०१७ (२०७३-१-२) सम्ममा ४ देखि ५ वर्ष उमेर समुहका २० जना नानीबाबुहरुका साथ कक्षा संचालन हुँदै छ। शिक्षिका एवं सहायक शिक्षिकाहरुद्वारा पूर्ण रुपमा वाल केन्द्रित शिक्षामा आधारित रहेर अध्ययन – अध्यापन गराइने विद्यालयको रुपमा सपना स्कुल परिचित हुँदै आइरहेको छ । हरेक बच्चा अनुपम हुन्छ र आफ्नै तरिकाले सिक्ने गर्छ भन्ने मान्यतामा रही कला, संस्कृति, नाच-गान, कथा, विज्ञान आदिका माध्यमबाट खेल्दै सिक्दै अध्ययन – अध्यापन गराइन्छ।

यहि मिति २०७३/११/१६ गते सपना स्कुलमा विहान ११:०० – १:००  बजे सम्म अभिभावक जानकारी भेला हुँदै छ।

सिट सिमित छ। इच्छुक अभिभावकहरुले तुरुन्त सम्पर्क गर्नुहोला।

तपाईंको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। कृपया आफ्नो उपस्थितिको लागि जानकारी गराउनुहोला। ३ वर्षका बच्चाहरुका लागि भने केहि सिट समावेश गरिने छ।

 

धन्यवाद !

 

इच्छा अधिकारी

स्कुल व्यवस्थापक

सपना स्कुल (मंटेस्सोरी)

सौराहा, चितवन

०५६-५८०३२० /

९८०२९१७६६६

www.sapanaschool.com